निर्दोष कोइरालाद्धारा निर्देशित नेपाली चलचित्र नयाँ परिवर्तनको सम्पूर्ण कार्य समाप्त भएको छ । यो चलचित्र आउँदो असोज – कार्तिकमा प्रर्दशनमा आउने जानकारी कोइरालाले दिएका छन् । सो चलचित्रमा सुनिल थापा, सुरविर पण्डित, रमा थपलिया, अस्मिता बस्नेत र मनोज घतानीको मुख्य अभिनय रहेको छ । Video and Photo by Dipesh Rajtharu.

नेपाली चलचित्र ‘नयाँ परिवर्तन’
Filed in: FilmiSong

Comments